Logo

८ महिनाको व्यापार घाटा : १० खर्ब ५८ अर्बको आयात हुँदा १ खर्ब ४ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा मुलुकको व्यापार घाटा साढे ९ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार फागुनसम्मको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर रहेको छ । विवरणअनुसार यो व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो । गत वर्ष यसै…