काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापवाला सुन १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामै २ हजार ९०० रुपैयाँले…