काठमाडाैं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । एशोसियसनको शुक्रबार चितवनमा सम्पन्न १७औँ वार्षिक साधारणसभाले अध्यक्षमा श्रेष्ठलाई निर्विराेध चयन गरेका हो । उपाध्यक्षमा बोधराज देवकोटालाई निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सांग्रीला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् भने देवकोटा महालक्ष्मी बिकास बैंकका सिइओ हुन् । यस्तै…