काठमाडाैँ । नेपाल राष्ट्र बैंकले दैनिक १० किलो सुन मात्र ल्याउन दिँदा बजारको माग धान्न मुस्किल भएको सुनचाँदी व्यवसायीहरूले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले आज संयुक्त पत्रकार सम्मेलन गर्दै दैनिक १० किलो सुनको आयातले स्वदेशी माग धान्न नसकेको बताएका हुन् । दैनिक १० किलो सुनले…