Logo

चन्द्रागिरी हिल्स नाफामा, ४१.१३%ले बढायो आम्दानी

चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष यही अवधिमा कम्पनीले ५८ लाख ७ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । यो अवधिमा कम्पनीले ४० करोड ८२ लाख रुपैयाँ सेवा सञ्चालनबाट आम्दानी गरेको…