Logo

नवलपरासी विकासका लागि सांसद विनोद चौधरीद्वारा १५ गौरवका आयोजना प्रस्ताव

बर्दघाट । सांसद विनोद चौधरीले नवलपरासीको समग्र विकासका लागि १५ वटा गौरवका आयोजना प्रस्ताव गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सांसद चौधरीले प्रतिनिधिसभा निर्वाचनका दौरान जनता समक्ष गरेका प्रतिवद्धता अनुसार गौरवका योजनाहरु प्रस्ताव गरेका हुन् । सांसद चौधरीले…