काठमाडौं । माया खोला हाइड्रोपावरले आज (माघ १३ गते)देखि सर्वसाधारणको लागि आइपिओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगार गरिरहेका नेपालीहरूका आइपिओ निष्कासन गरेको थियो । अहिले भने सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशत अर्थात् ३४ करोड रुपैयाँ बराबरको ३४…