काठमाडाैं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले उकालो लागेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले ओरालो लागेको हो…