Logo

सेयर बजारमा उच्च अंकको वृद्धि, झन्डै तीन अर्बकाे काराेबार

काठमाडाैं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । आज सेयरबजारमा २.८८ प्रतिशतको वृद्धि देखिएको छ । यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले बढेर ३९१.३१ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २५७ कम्पनीको…