Logo

एन्फालाई एनएसएलले १७ करोड २१ लाख उपलब्ध गराउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सञ्चालनका लागि नयाँ सम्झौता गरेको छ । एन्फाले मंगलबार एनएसएल आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिसँग आठ वर्षको सम्झौता गरेको हो । सम्झौता अनुसार नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिले एनएसएल आयोजनाका लागि एन्फालाई १७ करोड २१ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।…