काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चार लाख १६ हजार १४० कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा नयाँ निष्काशन (एफपीओ) जारी गर्ने भएकाे छ ।
एफपीओ निषकाशन प्रयाेजनका लागि महुली लघुवित्तले सन्राइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
एक कार्यक्रमका बिच मंगलबार माहुली लघुवित्तकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सन्राइज क्यापिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।




















प्रतिक्रिया