Logo

शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आवको तुलनामा शोधनान्तर स्थितिमा ठूलो सुधार देखिएको छ । सो आवको समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा समेत यस अवधिमा…