Logo

सेयर बजारमा गिरावट, कारोबार ७२ करोडमा खुम्चियाे

काठमाडाैं । सेयर बजारमा आज (बुधबार) पनि गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ बिन्दुमा ओर्लिएको छ । यता, सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३७०.१९ बिन्दुमा राेकिएको छ । नेप्सेमा सूचीकृत २४६ कम्पनीको २० लाख ८७ हजार ८७६ कित्ता सेयर किनबेच हुँदा ७२ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार…