Logo

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, १८० कम्पनीको सेयरमूल्य घट्यो

काठमाडाैं । यस साताको पहिलो कारोबार दिन पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । गत साता गत साता २.२३ प्रतिशत अर्थात ४३.७८ अंक घटेर १९१७.२८ विन्दुमा झरेको थियो । यस साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ बिन्दुमा ओर्लिएको छ । यता ठूला तथा बलिया कम्पनीको कारोबार मापक…