काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको हो ।…