चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको खराब कर्जा बढेको छ । वाणिज्य बैंकले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनु्सार गत आवको पहिलो त्रैमास अवधिको तुलनामा चालु आवको सोही अवधिमा बैंकहरुको खराब कर्जा बढेको हो । हाल सञ्चालनमा रहेका २६ वटा बाणिज्य बैंकमा २४ वटा बैंकको खराब कर्जा बढेको छ । एउटा बैंकको घटेको…