वीरगंज । प्रभु बैंक लिमिटेडका ग्राहकले दियालो लर्डस् प्लाजामा छुट पाउने भएका छन् । प्रभु बैंक र वीरगंज स्थित दियालो लर्डस् प्लाजा बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रदेश २ मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण गुप्ता र दियालो लर्डस् प्लाजाका तर्फबाट महाप्रबन्धक शैलेज तेरीले हस्ताक्षर गरेका…