Logo

कुमारी बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश घोषणा गरेको छ । बैंकको गत वर्षको नाफाबाट १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । बैंकको आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पारित भएपछि…