Logo

सानिमा बैंकद्वारा भारत नेपाल रियल टाइम पी२पी भुक्तानी सेवाको सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा भारत–नेपाल रियल टाइम पर्सन टु पर्सन (P2P) भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत नेपाल र भारतबीच सुरक्षित, छिटो तथा कम लागतमा रकम पठाउन र प्राप्त गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार यस सेवाले दुवै देशका प्रयोगकर्तालाई बैंक खाताको विवरण साझा नगरी नै डिजिटल…