एनएमबी बैंकको ऋणपत्र मंगलवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र बुधवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको एनएमबी उर्जा ऋणपत्र ४ प्रतिशत २०९३ ९४ नामक ऋणपत्र सूचीकृत भएको हो ।