Logo

कर्पोरेट फोकस

प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत



प्राइम कमर्सियल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सुचीकृत भएको छ ।

कम्पनीको ५० लाख कित्ता ऋणपत्र आज सुचीकृत भएको हो । बैंकको पाँच वर्ष अवधि भएको वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको १०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४ नामक ऋणपत्र सुचीकृत भएको हो ।

अब यस ऋणपत्र बुधवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०८:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।