Logo

सिर्जनशील लघुवित्तको आइपीओमा मागभन्दा ३४.४९ गुणा बढी आवेदन

काठमाडौं, १७ भदौ सिर्जनशील लघुवित्तको आइपीओमा एक अर्ब ३४ करोड ४९ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।  सीडीएसका अनुसार शुक्रबार बिहानसम्ममा १२ लाख ९ हजार ३०७ जनाले एक करोड ३४ लाख ४९ हजार ८७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ३४.४९ गुणा बढी आवेदन हो । कम्पनीले १५ भदौदेखि कुल…