Logo

रुसबाट जर्मनी जाने ग्यास पाइपलाइन अनिश्चितकालका लागि बन्द

एजेन्सी/किभ । रुसबाट जर्मनी जाने ग्यास पाइपलाइन शनिबार पनि खुला नहुँने भएको रुसी उर्जा कम्पनी ग्याजप्रोमले जनाएको छ । ग्यास प्रवाह हुने नर्ड स्ट्रिम १ पाइप लाइनबाट ग्यास चुहेकाले अनिश्चितकालका लागि बन्द गरिएको कम्पनीले जनाएको छ । केही दिनदेखि बन्द उक्त पाइपलाइन शनिबार पुनः खुला हुने बताइएको थियो ।  पाइप लाइनमा मर्मत सम्भार गर्न आवश्यक…