Logo

मर्स्याङ्दीले पालिकाभित्र सञ्चालित सबैखाले योजनाको काम आगामी वैशाख मसान्तभित्र सक्ने

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्र सञ्चालित सबैखाले विकासे योजनाको काम वैशाख मसान्तभित्रै सकाउने गरी काम अघि बढाएको छ । गाउँपालिकाबाट सञ्चालन हुने योजना २०८० वैशाख मसान्तभित्रै सकाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार योजना सम्झौता तथा कार्यान्वयनलाई थप चुस्त दुरुस्त र प्रभावकारी बनाउन उक्त निर्णय गरिएको हो ।  गाउँपालिकाले बनाएको योजना…