Logo

शेयर बजार राताम्य, नेप्से १८ अंकले घट्दा कारोबार रकममा भने वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजार घटेर बन्द भएको छ । सोमवार नेप्से १७.६७ अंकले घटेर २१०६.१६ अंकमा बन्द भएको छ । सोमवार उत्पादनमूलक र सामूहिक लगानी कोष बाहेक सबै उपसूचक राताम्य भए अन्य उपसूचक २.४२ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक १.३९ प्रतिशत र बैंकिङ उपसूचक पनि ०.४४ प्रतिशतले घटेको छ…