Logo

२२ सय अंकतर्फ अघि बढ्यो नेप्से, ४ अर्ब ६० करोड बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतवार) सेयर बजार परिसूचक उच्च अंकले वृद्धि भएको छ । आइतवार बजार परिसूचक ५४.५८ अंकले बढेको हो । गत साताको अन्तिम कारोबार पश्चात २१४०.५३ रहेको समग्र बजार परिसूचक आजको कारोबार पश्चात २१९५.१० अंकमा उक्लिएको छ । आइतवार बजार परिसूचक ५४.५८ अंक अर्थात २.५५ प्रतिशतले बढेको छ । यस्तै…