Logo

करारका कर्मचारी नहटाउन स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको आग्रह

काठमाडौं । स्थानीय तहहरुले धमाधम करारका कर्मचारीहरुलाई हटाउन थालेपछि प्रधानमन्त्री रोजगार कार्यक्रमले त्यसो नगर्न आग्रह गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँपालिका र नगरपालिकाहरूलाई करारका कर्मचारी नहटाउन आग्रह गरेको हो । देशका विभिन्न पालिकाहरूले यसअघि करारमा नियुक्त भएका कर्मचारीहरूको करार अवधि नथपेपछि यस्तो आग्रह गरिएको हो । ती स्थानीय…