काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार ८.८७ अंकले घटेको छ । दुई घण्टा भएको बारोबारमा ८.८७ अंकले घटेको बजार २०२८.७७ बिन्दुमा आएको छ । यसअघि लगातार तीन दिन बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन आएको देखिएको छ । शुक्रबार २२१ कम्पनीको २८ हजार ८६६ वटा कारोबारबाट ३६ लाख ६३…