Logo

नेपाल वायुसेवा निगमले आज ६४ औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । नेपाल वायुसेवा निगमले आज ६४ औँ वार्षिकोत्सव मनाउँदैछ । निगमका महाप्रबन्धक दिपुराज ज्वारचनले यात्रु सङ्ख्याका दृष्टिले उपलब्धिमूलक मानिने गन्तव्यमा अध्ययन गरी नयाँ ठाउँमा जाने प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । निगमले आफ्नो गन्तव्य विस्तारका क्रममा गएको वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा नियमित उडान थालेको छ । रियादमा निगमले हप्तामा दुईवटा उडान गर्छ भने…