बिहीबार बसेको स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको बैठकले शेयरधनीलाई अघिल्लो वर्षको नाफाबाट ११.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गर्यो । बैङ्कले ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत नगद लाभांश दिनेगरी गरिएको यो प्रस्ताव भने विवादमा परेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिले गरेको व्यवस्था अनुरुप नभएपछि यो लाभांश विवादित भएको हो । मौद्रिक…