Logo

जगदुल्ला जलविद्युत आयोजनाकाे सडक निर्माणमा जुट्यो सहमति

सुर्खेत । डोल्पामा रहेको जलदुल्ला जलविद्युत आयोजना (१०७ मेघावाट) स्थलमा सडक निर्माणमा देखिएको समस्या फुकाउन सहमति जुटेकाे छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा भएको छलफलमा सहमति भएको हो । उक्त छलफलमा कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) जगदुल्ला जलविद्युत् कम्पनीका प्रवन्ध…