Logo

मादी गाउँपालिकाको बजेट : भालु र बाँदर लखेट्नेदेखि घोडा किन्नेसम्म

पोखरा । कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । किसानले बाँदर र भालु जस्ता जंगली जनावरबाट दु:ख पाएपछि त्यसलाई लखेट्न बजेट ब्यवस्था गरिएको छ । जंगली जनावरको आतंक रोक्न १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । कृषि क्षेत्रलाई प्राथमिकता दिँदै पालिकाले उत्पादनमा आधारित कार्यक्रम सन्चालन गर्ने भएको छ । साना व्यवसायीलाई…