Logo

मूल्यवृद्धि लगातयका मुद्दालाई लिएर एमालेले जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दालाई लिएर जनवर्गीय संगठनहरुमार्फत आन्दोलन चर्काउने भएको छ । एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले जनताको दैनिक समस्या विकराल बन्दै गएकाले सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । विशेषगरी एमालेले सरकार छाडेको एक…