काठमाण्डौ। कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रे बनेपास्थित सुप्रिम डेन्टल केयरमा विशेष छुट पाउने भएका छन् । कुमारी बैंकका ग्राहकलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा…