Logo

नबिल बैंकले पाँच वर्षका लागि आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने

काठमाडौं । नबिल बैंकले आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ । बैंकले केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको हो । काठमाडौं महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षका लागि बुधबार सम्झौता भएको छ । जसअनुसार तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले…