काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष विद्युतीय प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि ४३ अर्ब ९५ करोड बजेट विनियोजन भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्नेक्रममा यस्तो बताएको हो ।