काठमाडौं । सरकारले ऐतिहासिक र पूरातात्विक महत्वका विषय उत्खननका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै ऐतिहासिक र पूरातात्विक महत्वका विषय उत्खननका लागि २ अर्ब बजेट विनियोजन गरिएको बताए । लिम्बू, राई, गुरुङ, मगर, थारु कुमाल, हायू, राजवंशीलगायतका जनजातिका मुख्य थलोलाई सांस्कृतिक सांस्कृतिक आकर्षणको क्षेत्रका रुपा…