Logo

सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखरामा छुट

काठमाडौं । सनराइज बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । यसको लागि बैंक र केबुलकारबीच सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरा स्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा सन्राइज बैंकको क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियान…