Logo

अप्पर सोलु हाइड्रोको आईपीओ बिक्री खुला

अप्पर सोलु हाइड्रो इलेक्ट्रिकल कम्पनीले आजबाट आईपीओ निष्कासनमा ल्याएको छ । परियोजना प्रभावितलाई लक्षित गरेर कम्पनीले १ सय अंकित १३ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेकाे हाे ।  सो आईपीओमा आयोजना प्रभावित सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाका बासिन्दाले मात्रै आवेदन दिन पाउनेछन् ।  कम्पनीको प्रतिमेगावाट लागत २१ करोड २७ लाख रुपैयाँ छ। आयोजनाको कुल लागत ५…