काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा आज वैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमका बीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा प्रारम्भ गरेका हुन् । बैंकले एकैदिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिकास्थित लम्की बजारमा लम्की…