Logo

एकैदिन साढे १० हजारले घट्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा साढे १० हजार रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी आज तोलामा ३०५ रुपैयाँ घटेको छ…