नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७९ पैसा र बिक्री दर १२२ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ दुई पैसा र बिक्री दर १३४ रुपैयाँ ६८ पैसा छ । यूके पाउन्ड…