Logo

ज्योति विकास बैंकद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंक लिमिटेडले म्यागङ गाउँपालिका वडा नं.३ देउराली नुवाकोट स्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ । देउराली प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा…