Logo

महालक्ष्मी विकास बैंकका ग्राहकलाई भिआइपी क्लब एण्ड लाउन्जमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलले भिआईपि क्लव एण्ड लाउन्ज वारमा छुट पाउने भएका छन् । छुट सम्बन्धि सम्झौतापत्र दुबै पक्षले हस्ताक्षर गरेका छन् । महालक्ष्मीको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले छुट पाउने छन् । यस्तो खालको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई…