Logo

ग्लोबल आइएमई बैंकबाट आईसीएफसी फाइनान्सका ग्राहकले बैंकिङ्ग सुविधा पाउने

आईसीएफसी फाइनान्सका ग्राहकले ग्लोबल आइएमई बैंकबाट गैर कोषमा आधारित बैंकिङ्ग सुविधा पाउने भएका छन् । बिहीबार बैंक र फाइनान्सबीच यसबारे सम्झौता भएको हो । उत्तसम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आईसीएफसी फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आईसीएफसी फाइनान्सका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने…