काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले २ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकको आज सम्पन्न आठौँ विशेष साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम अग्राधिकार सेयर जारी गर्ने निर्णय पारित गरेको हो । अब बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रहेर १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता ‘सिटिजन्स अबिमोच्य असञ्चिति अग्राधिकार…