Logo

संरक्षणको पर्खाइमा रेलका पुराना इन्जिनहरू 

जनकपुरधाम । नेपाल रेल्वेको न्यारोगेजका बहुमुल्य कोइलाबाट सञ्चालन हुने इन्जिनहरूको उचित संरक्षणको अभावमा कवाडमा परिणत भइरहेको छ । नेपालले ति इन्जिनहरूको संरक्षणको लागि १७ वटा कर्मचारी खटाए पनि कर्मचारीहरूको लापरबाहीको कारण अर्बाैं मूल्य बराबरको सम्पति घाम र पानीले खिया लागेर समाप्त हुने अवस्थामा पुगेको छ । नेपाल रेल्वेको कारखानामा थन्काइएको ब्रम्हा, विष्णु, राम, सीता, गोरखनाथ,पशुपतिनाथ, महावीरलगायतका…