Logo

प्रदेश १मा काठ आयत बढ्दाे

काठमाडौं । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सरकारले बन्द गरेपछि प्रदेश १ मा काठको उत्पादन घटेको छ । काठ उत्पादनमा गिरावट आएसँगै आन्तरिक खपतका लागि विदेशबाट काठ आयात बढेको छ भने मुद्रा विदेशिने क्रम बढेको छ । आफ्नै जङ्गलको काठको वैज्ञानिक व्यवस्थापन गरेर आपूर्ति व्यवस्था मिलाउन सक्ने सम्भावना हुँदाहुँदै त्यसलाई रोकेर सरकारले मलेसिया, इन्डोनेसिया, म्यानमार र…