Logo

नेपाली बजारमा आयो निसानको नभारा, मूल्य ९५ लाखदेखि १ करोड १६ लाखसम्म

निसानले सोमबार अल न्यू नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स लन्ज गरेको छ । ८० वर्षभन्दा लामो समयदेखि पिकअप सेगमेन्ट ल्याएको निसानले ग्राहकको माग अनुसार एड्भान्स टेक्नोलोजी सहितका उत्पादन ल्याएको जनाएको छ । सो फोरएक्समा अल न्यू निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टम लगायतका विभिन्न बेस्ट इन क्लास टेक्नोलोजी रहेको जनाईएको छ…