Logo

अर्थ

सुनचाँदीको मूल्य स्थिर



काठमाडौँ । सुनको भाउ सोमबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैँया कायम भएको छ ।

आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैँयामै कारोबार भएको थियो । यसैगरी,सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ । 

आइतबार एक हजार ३००रुपैँयामा कारोबार भएको चाँदी सोमबार पनि साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ११:४१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।